मकै बीउ उत्पादकहरूको लागि | असार देखि साउन २०८३

  • मकैको बीउ उत्पादन खेतमा Tassel तथा Silk को अवस्थाको दैनिक अनुगमन गर्नुहोस्।
  • Hybrid Seed उत्पादनमा Female लाइनको समयमै Detasseling कार्य सम्पन्न गर्नुहोस्।
  • Off-type तथा रोगग्रस्त बोट तुरुन्त हटाउनुहोस्।
  • Fall Armyworm लगायतका कीराको नियमित निगरानी गरी व्यवस्थापन गर्नुहोस्।